काठमाडौं । देशको सबैभन्दा ठुलो स्थानीय तह काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्धारित समय (असार १० गते) भित्र ल्याउन असफल भएको छ ।