धरान । धरान उपमहानगरपालिकाका मेयर र उपमेयरबीच विवाद चुलिँदै गएको छ । मेयर हर्क साम्पाङ र उपमेयर आइन्द्रविक्रम बेघाबीचको विवाद बढ्दै गएको हो । मेयर