काठमाडौं । नेकपा एकीकृत समाजवादीका सचिव एवम् प्रतिनिधिसभाका सदस्य मेटमणि चौधरीले जनताले सुन काण्डसहित सबै तस्करी र भ्रष्टाचारमा संलग्नहरूको अनुहार देख्न पाउनुपर्ने बताएका छन् ।