काठमाडौं । मेलम्चीको पानी आजदेखि काठमाडौँ उपत्यकामा पुनः वितरण सुरु भएको छ । आज सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय परिसरमा रहेको धारामा