काठमाडौं । नेपालले पहिलो मैत्रीपूर्ण खेलमा शुक्रवार घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ । क्लोज डोरमा भएको खेलमा नेपाल १–० ले पराजित भएको हो ।