काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूले अहिलेसम्म मानवअधिकारको उल्लङ्घन नगरेको बताएका छन् । मानवअधिकार एलाइन्सको २३औँ स्थापना दिवसका अवसरमा