मोरङ । मोरङमा नेकपा एकीकृत समाजवादीले छुट्टै उम्मेदवारी दिने तयारी गरेको छ । गठबन्धनको बैठकविना सहमति टुंगिएपछि एकीकृत समाजवादीले छुट्टै उम्मेदवारी दिने तयारी गरेको हो