काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला प्रारम्भिक मत गणनामा पछि परेका छन् । मोरङ-६ को मत गणनामा उनी रास्वपाका उम्मेदवारसँग पछि परेका हुन् ।