काठमाडौं । प्रतिनिधिसभा सदस्य मोहन बस्नेतको पद निलम्बन भएको सूचना संसद्मा सुनाइएको छ । बिहीबार प्रवितनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले सूचना सुनाएका हुन् । टेरामक्स