काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न क्षेत्रमा अनुगमनको क्रममा बजारमा म्याद गुज्रिएका विभिन्न ब्राण्डका २७ सय कार्टुन बियर जफत गरेको छ ।