पोखरा । सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई म्याद थप गर्न प्रहरीले जिल्ला अदालत कास्कीमा उपस्थित गराएको छ