काठमाडौं । नेपाली कांग्रेसले म्यानमारको सैनिक सत्ता हिंस्रक दमनको विरोध गरेको छ। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार विज्ञप्ति जारी गर्दै म्यानमारको लोकतान्त्रिक आन्दोलनप्रति एक्यबद्धता