काठमाडौं । ‘म्युजिक खबर म्युजिक अवार्ड–२०७९’मा बरिष्ठ गायिका तीर्थकुमारी थापालाई ‘दीर्घ साधना सम्मान’ प्रदान गरिएको छ । शुक्रबार काठमाडौंमा सम्पन्न ‘म्युजिक खबर म्युजिक अवार्ड’ कार्यक्रममा