काठमाडौं । निजी वायुसेवा कम्पनी यती एयरलाइन्सले एकैसाथ दुइवटा जहाज थपेको छ । यतीले बिहीबार एकैपटक दुईवटा ‘एटिआर७२–५००’ सिरिजको ७२ सिट क्षमताको जहाज बंगलादेशबाट खरिद