काठमाडौं । अंग्रेजी पात्रो अनुसार आज एप्रिल १ तारिख । यो दिन संसारभर एक अर्कालाई मूर्ख बनाउँने र झुट बोल्ने चलन चल्दै आएको छ ।