काठमाडौं । बुधबार १९औँ निजामती सेवा दिवस मनाइँदैछ । ‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो ।