काठमाडौं । संघीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । जस अन्तर्गत प्रतिनिधिसभा बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजे बस्ने छ ।