काठमाडौं । संघीय संसद् अन्तर्गतको राष्ट्रियसभाको बैठक आज बस्दै छ । राष्ट्रियसभाको चौथो अधिवेशनको बैठक आज अपराह्न ४ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।