काठमाडौं । नेकपा माओवादी केन्द्रले आज (शुक्रबार)बाट पुष्पलाल मध्यपहाडी राजमार्गकेन्द्रित अभियान सुरू गर्दैछ । त्यसका लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बैतडी हिजै पुगिसकेका छन् ।