काठमाडौं । यस वर्षको रत्नशोभा–शुभलक्ष्मी मुन्धुम पुरस्कार ‘याक्थुङ साम्जिक मुन्धुम’का संकलक र सम्पादकलाई प्रदान गरिएको छ । लिम्बू समुदायको साझा संस्था किरात याक्थुङ चुम्लुङले हरेक