पेचिङ । अन्तत अमेरिकी वेब सेवा प्रदायक कम्पनी याहु चिनियाँ बजारबाट बाहिरिएको छ । उक्त कम्पनी चीनबाट बाहिरिने पछिल्लो बहुराष्ट्रिय कम्पनी बन्न पुगेको छ ।