काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले काठमाडौंको फोहर उठाउन सरकारको हुती नभएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकको शुन्य समयमा भट्टराईले काठमाडौंमा फोहर