काठमाडाैं । गण्डकी प्रदेशका एमाले सांसद रामशरण बस्नेतले टेबल नफ्यांकेकाे दावी गरेका छन् । बुधबार अपराह्न प्रदेश सभाकाे बैठकमा छलफल विना नै बजेट पारित गरेकाे