काठमाडौं । राजसंस्था पुनस्र्थापना पक्षधरले आजदेखि काठमाडौं केन्द्रीत आन्दोलन गर्दैछन् । दिउँसो साढे २ बजे रत्नपार्कस्थित शान्तिवाटीकामा राप्रपा लगायत राजावादीहरुले प्रदर्शन गर्न लागेका हुन् ।