काठमाडौं । सरकारले नेपाली सेनाका दुईजना प्रमुख सेनानीलाई महासेनानी दर्जामा बढुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरूलाई बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता