काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १८ सिट जितेको छ भने समानुपातिकबाट १४ प्रतिनिधिसभा सदस्य पाएको छ । प्रतिनिधिसभामा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने