काठमाडौं । यसपटकको निर्वाचनबाट तीन जोडी दम्पती संघीय संसदमा प्रवेश गर्ने भएका छन् । पति प्रत्यक्षबाट निर्वाचित हुँदा पत्नीहरु समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रतिनिधिसभामा सांसद बनेका