काठमाडौं । कोरोना संक्रमणको दोस्रो लहर तीव्ररूपमा फैलिएपछि उपत्यकासहित २३ जिल्लामा निषेधाज्ञा लगाइएको छ । शुक्रबारबाट २३ जिल्लामा निषेधाज्ञा लागू गरिएको सरकारले जनाएको छ ।