Logo
Logo

Tag: युएईमाथि नेपालको जित

युएईमाथि नेपालको जित

दृष्टि संवाददाता

काठमाडौं । दोस्रो ओडिआई खेलमा नेपालले युएईमाथि जित निकाले छ । बुधबार कीर्तिपुरस्थित क्रिवि मैदानमा भएको खेलमा नेपाल युएईलाई तीन विकेटले पराजित गरकोे हो ।

विस्तृत पढ्नुहोस