काठमाडौं । युक्रेनी सहर निकोपोलको बजारमा शनिवार भएको रुसी ड्रोन आक्रमण परी पाँच जनाको मृत्यु हुनुका साथै १९ जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।