काठमाडौं । रुसले युक्रेनमाथि आक्रमण सुरु गरपछि त्यहाँ रहेका नेपाली समस्यामा परेका छन् । रुसले युक्रेनमाथि बिहीबार दोस्रो दिन पनि आक्रमण जारी राखेको छ ।