एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्य गर्ने उद्देश्यले तयार पारिएको शान्ति योजनाको मस्यौदा प्राप्त गरेपछि आफू अमेरिकासँग मिलेर अघि बढ्न तयार रहेको