काठमाडौं । नेपाली रेस्लर भगवती खड्का ‘युनिका’ले अन्तर्राष्ट्रिय रेस्लिङ महाभिडन्तमा अमेरिकी रेस्लरलाई पराजित गरेकी छन् । भक्तपुरको सल्लाघारीमा सोमबार भएको रोमाञ्चक भिडन्तमा भगवतीले अमेरिकाकी सादिकालाई