काठमाडौं । युरो कप २०२४ को पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै छन् । खेल नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ