मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकामा निःशुल्क केश कर्तन तालिम सञ्चालन भएको छ । युवालाई आयआर्जनसँग जोड्दै आत्मनिर्भर बनाउने उद्देश्यले केश कर्तन तालिम सञ्चालन गरिएको