काठमाडौं । नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा विजयी सुरुआत गरेको छ। आइतबार सम्पन्न पहिलो खेलमा नेपालले युएईलाई डकवर्थ–लुइस मेथड (डिएलएस) मार्फत पाँच रनले पराजित