काठमाडौं । नेपालले एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत लगातार दोस्रो हार बेहोरेको छ । सोमबार सम्पन्न खेलमा नेपाल बङ्गलादेशसँग ७ विकेटले पराजित भएको हो