काठमाडौं । मलेसियामा जारी एसीसी अन्डर नाइन्टी महिला एसिया कपमा नेपालले भारतलाई ९५ रनको लक्ष्य दिएको छ । क्वालालम्पुरस्थित बायुमास ओभलमा टस हारेर ब्याटिङको निम्तो