काठमाडौं । नेकपा एमालेका नेता विष्णु पौडेलले वर्तमान सरकार चुनावी सरकार भएकाले दीर्घकालीन महत्वका आयोजना अघि बढाउन नपाउने बताएका छन् । शनिबार संसदको प्रि–बजेट छलफलमा