काठमाडौं । नेकपा एमालेका सचिव रघुवीर महासेठमाथि एमालेकै कार्यकर्ताले मोसो दल्नेसम्मको हुलहुज्जत गरेका छन् । चुनाव परिचालन कमिटीको बैठकको क्रममा महासेठमाथि उनकै कार्यकर्ताले मोसो दल्ने