काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान भइरहँदा नेता कार्यकर्ताले माइतीघरमा रिहाइको माग गर्दै प्रदर्शन गरेका छन्