विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसले वर्तमान गठबन्धन तोड्न सकिन्छ कि भन्ने मनशायले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठाएको बताएका छन् ।