चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सिके राउत)को नेतृत्वमा सरकार बनोस् भन्ने आफ्नो चाहना भएको बताएका छन्