काठमाडौं । सर्वोच्चले रवि लामेछानेको सांसद पद खारेज गरेपछि उनको पक्षमा प्रदर्शन भएको छ । शनिबार काठमाडौंको माइतिघरमा उनका समर्थकहरुले लामिछानेको पक्षमा प्रदर्शन गरेका हुन्