काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले) एमालेका नेता शेरबहादुर तामाङले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पुनः गृहमन्त्री बनाउन एमालेको कुनै दवाब नरहेको बताएका छन्