काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने जोडिएको सूर्यदर्शन सहकारी ठगी मुद्दाको सुनुवाइ उच्च अदालत पोखराले ‘हेर्दाहेर्दै’ मा राखेको छ । मुख्य