काठमाडौं । कानुन व्यवसायीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नेपाली नागरिकता नभएकाले उनको सांसद पद खारेज हुनुपर्ने बताएका छन् । उपप्रधानमन्त्री लामिछानेको नागरिकता विवादमा शुक्रबार