काठमाडौं । थुनामा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का उपाध्यक्ष रवीन्द्र मिश्रसहितका आरोपितलाई प्रहरीले मंगलबार पुनः म्याद थपका लागि अदालत पेस गर्ने तयारी गरेको छ ।