काठमाडौं । जेठ १५ गते बजेट भाषणपछि अर्थमन्त्री स्वर्णिम वाग्लेको कुर्ची हल्लाउने गरी उछालिएको इभी गाडी प्रकरण अन्ततः हात्ती आयो… फुस्सा भनेझैँ भएको छ ।