सुर्खेत । जिल्ला प्रशासन कार्यालयल सुर्खेतले राउटे बस्तीमा प्रवेश निषेध गरेको छ । असुरक्षा बढेको भन्दै प्रशासनले राउटे बस्तीमा बाहिरको व्यक्तिलाई प्रवेशमा प्रतिबन्ध लगाएको हो